नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा ढिलाई भएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले निर्मलाको घटनामा शक्तिशाली व्यक्तिको संलग्नता रहेको भन्दै उनीहरूलाई सरकारले सार्वजनिक गर्नुपर्ने बताए । पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धनमा सरकारले काम गर्न … Continue reading नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध